नोटको बल मा उ भोटलिन्छ
बेचारा कुर्सिको लागि
टमाटर र अण्डा
गालि र डन्डा
के के न सहन्छ
हुटिन्ग जति भए पनि
मंचमा उभिरहन्छ
अपमानवाट डराउदैन
हिमतबाट काम लिन्छ
यो नेता हो।
जति मारे पनि यसलाई
मुस्कुराउदै जान्छ
पानी पिऊदैन
रोटि खादैन
बरु यो त पार्टीको चन्दा चबाउछ
नाया नाया पार्टी प्रतिदिन बनाउछ
पुरानो बानी यसलाई मन पराऊदैन
नाया नाया झन्डा र
नाया नाया नाराको प्रणेता हो
यो नेता हो।
पांच साल ऐसऐलसिमा
पास न भएपछि
र कोलेजमा ऐडमिसन न भएपछि
अनि बेरोजगार भएर बन्यो गुण्डा
बिस्तारै बिस्तारै यहांसम्म बढायो धंधा
कि न भयो बी. ए. वा ऐम. ऐ
तर हेर्नुस बनिसकियो
अन्तमा सांसद
आबारा बापको यो
बिग्रेको बेटा हो
यो नेता हो।
बंदर जस्तो अनुहार छ
कुकुर जस्तो बानि छ
बुद्धि को
अक्कल को
अलिकति जरुरत छैन
हे प्रभु! यो कस्तो समय हो
देशको यो नालायक बेकामा हो
यो नेता हो।
ओशो
